राजनीति
महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १०:४०:०० मा प्रकाशित
काठमाडाैं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो १ः०० बजे सचिवालय बैठक बस्न लागेको बस्ने बैठकमा उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको मापदण्डबारे छलफल हुने छ ।
सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस