राजनीति
तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुँदैन्, तालमेल टुंगाउने अधिकार तल्लो तहलाई नै छ : महामन्त्री थापा
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १२:४८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक -दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।
आइतबार बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले अबको एक -दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना त्यहाँ मात्र तालमेल हुने बताएका हुन् । उनले ‘तालमेलको सम्भावना नरहेको ठाउँमा तालमेल हुँदैन् ।’
उनका अनुसार तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेल टुंगाउने अधिकार तल्लो तहलाई नै छ । केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस