राजनीति
सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे आइतबारसम्म टुङ्गाे लाग्छ : प्रचण्ड
- गाउँ सहर संवाददाता
- ३ बैशाख शनिबार, २०७९ | ०९:५५:०० मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे आइतबार भाेलीसम्ममा टुङ्गो लाग्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए ।
उनले भनेका छन्, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
चुनावको समयमा टिकटलाई लिएर पार्टी भित्रै पनि विवाद हुने भन्दै उनले विभिन्न दलबीचको साझेदारीका लागि समय लाग्नु स्वभाविक रहेको बताए । भरतपुर महानगरका विषयमा छलफल भइरहेको पनि उनले बताएका छन् । उनले भने, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, सजिलोसँग टुङ्गिन्छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस