राजनीति
एमाले कामनपाको मेयरमा विद्यासुन्दर शाक्यसहित पाँच र उपमेयरमा चार जनाको नाम सिफारिस
- गाउँ सहर संवाददाता
- १ बैशाख बिहीबार, २०७९ | १९:४९:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यसहित पाँच र उपमेयरमा चार जनाको नाम सिफारिस गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मेयरमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मला देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।
यस्तै उपमेयरको उम्मेदवारका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस गरिएको उसले बताएकाे छ ।
एमालेको महानगर कमिटीले बिहीबार काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस