गाउँ सहर

जुवा खेल्ने १३ जना प्रहरीकाे फन्दामा

काठमाडाैं । बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता