एकैपटक २४७३ प्रहरी बढुवाका लागि सिफारिस (सूचीसहित)
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १२:५१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका २४७३ जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।
शनिबार साँझ बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ३२२ जना सई वरिष्ठ सईमा, ७३२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र १२०५ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
प्राविधिक प्रहरीतर्फका, स्वास्थ्य उपसमूह नर्सिङतर्फ, केनाईनतर्फ, ईन्जिनियरिङ्ग उपसमूह सूचना प्रविधितर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र सञ्चारतर्फ ५९ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका छन् ।
ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका १०२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका ५३ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएको केन्द्रीय प्रहरी कार्यालय नक्सालले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस