गाउँ सहर

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।

केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो ।

निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो । संगठन विभाजको जिम्मेवारी महासचिव भुसालले पाएका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत