माओवादीमा थपिए केन्द्रीय सदस्यहरू (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १५:१४:०० मा प्रकाशित

काठमाडाैं । माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् ।
जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
१. शकर दुलाल -बागमति
२. ठाकुर विक - लुम्बिनी
३.टेकवहादुर मिजार - बागमति
४. रणेन्द्र बराइली - बागमति
५. कर्णवहादुर विक - सुदुरपश्चिम
६. रामलाल विक - कर्णाली
७. अनिता परियार - प्रदेश १
८. सपना परियार - प्रदेश १
९. अतर हुँसेन - लुम्बिनी
१०. रजि हैदर - मधेस
११. कोहिद अन्सारी - मधेस
१२. इश्रार खान - लुम्बिनी
१३. शेख चाँद तारा - मधेस
१४. सूर्यनाथ यादव - मधेस
१५. अशोक जैसवाल - मधेस
१६. सत्यनारायण भगत - मधेस
१७. रामसिंह यादव - मधेस
१८. शिवराम यादव - मधेस
१९. निशा साह - मधेस
२०. इन्धु शर्मा - मधेस
२१. तारा महतो - मधेस
२२. रुबी कर्ण - मधेस
२३. सुनिता महतो - मधेस
२४. दुलारी हरिजनको ठाँउमा अनिता अरिजन
२५. सोनिया यादव - लुम्बिनी
२६. भेषकुमारी रावत - प्रदेश १
२७. भवानी थापा - मधेस
२८. कञ्चन खनाल - बागमती
२९. गंगा दाहाल - बागमती
३०. कमल नहकी - गण्डकी
३१. करुणा बस्नेत - प्रदेश १
३२. सीता आचार्य - लुम्बिनी
३३. देवेन्द्र श्रेष्ठ - बागमती
३४. क्षेत्रबहादुर श्रेष्ठ - मधेस
३५. कुशल लिम्बु - प्रदेश १
३६. दीप श्रेष्ठ - बागमती
३७. धनबहादुर मास्की - लुम्बिनी
३८. दीनेश महर्जन - बागमती
३९. राजकाजी महर्जन - बागमती
४०. रज्जित तामाङ
४१. सत्य नारायण शेरचन - गण्डकी
४२. भीम कुमारी बाइला - लुम्बिनी
४३. पार्वती पुन
४४. धन कुमारी रोका
४५. दिलमाया रोका - गण्डकी
४६. दुग राई प्रदेश १
४७. सिर्जना तरामु लम्बिनी
४८. विजय महतो - मधेस
४९. जीवन आचार्य - प्रदेश १
५०. बाबुराम गौतम - प्रदेश १
५१. सूर्यमान दोड - बागमती
५२. इन्द्र गोतामे - बागमती
५३. पारसमणि - बागमति
५४. शैलेन्द्र घिमिरे - गण्डकी
५५. कपिल लामा - गण्डकी
५६. गोविन्द पौडेल - गण्डकी
५७. दीपक कोइराना - गण्डकी
५८. कमल चुडाली - लुम्बिनी
५९. नारायण अधिकारी - लुम्बिनी
६०. गगन खडका - कर्णाली
६१. मंगल बहादुर शाही - कर्णाली
६२. कर्णबहादुर बस्नेत - कर्णाली
६३. झपट साउद - सदूरपश्चिम
६४. शिव सिंह ओली - सुदूरपिश्चम
६५ नरेन्द्र न्यौपाने लुम्बिनी
६६.सन्ताेष विष्ट - गैहभौगोलिक
६७. लिकराज भण्डारी - गैरभौगोलिक
६८. सुरेन्द्र बस्नेत - गैरभौगोलिक
६९. दीपक देवकोटा - गैरभौगोलिक
७०. उत्तम अधिकारी - गैरभौगोलिक
७१. विजय गौतम - गैरभौगोलिक
७२. प्रकाश विकल्प - गैरभौगोलिक
७३. विमल अधिकारी - गैरभौगोलिक
७४. डा भरत लामिछाने - गैरभौगोलिक
७५. विष्णु सापकोटा - गैरभौगोलिक
७६. हरि ज्ञवाली - सुदूरपश्चिम
७७. टेकेन्द्र भट्ट - सुदूरपश्चिम
७८. गोपाल शर्मा - कर्णाली
७९. खोप बहादुर कणेल - गण्डकी
८०. भलक सिंह दर्माली - प्रदेश १
८१. डीपी ढकाल - बागमती
८२. काली बहादुर मगर
८३. सुनिता गौतम - बागमती
८४. सावित्री बुढाथोकी - मधेस
८५. सरस्वती न्यौपाने - लुम्बिनी
८६. अमृता नेपाल - बागमती
८७. कृष्णा केसी - लुम्बिनी
८८. रामनारायण बिडारी - बागमती
८९. रत्न ढकाल - बागमती

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्तो छ स्ववियु निर्वाचनको नतिजा
- शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने : एमाले उपनेता नेम्वाङ
- संसद प्रत्यक्ष प्रशारण : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
- विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक
- घट्यो सुनको मूल्य, १ लाख ९ हजार ३०० रुपैयाँ कायम
- प्रहरीका ५ जना डीआईजी बढुवा गर्ने सिफारिस, मन्त्रिपरिषद्ले सदर
- नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ र निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ
- प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै
- मुक्तिनाथ बैंकका ग्राहकहरुलाई “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” मा विशेष छुट
प्रतिकृया दिनुहोस