राजनीति
एमसीसी संसद्मा पेश गर्ने गठबन्धन दलहरूबीच सहमति
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | ११:१५:०० मा प्रकाशित
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आज संसद्मा टेबल हुने भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । उक्त बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ ।
सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्थाको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस