अर्थतन्त्र
धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १७:२२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो ।
बोर्डको अध्यक्ष दाबेदारमध्ये गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेश हमाल सर्टलिस्टमा परेका थिए ।
यही तीनमध्ये मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्ति गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस