नेपालमा काेराेना भ्याक्सिन खरिद तथा अनुदान, अहिलेसम्मकाे रेकर्ड के भन्छ ?
- गाउँ सहर संवाददाता
- १५ माघ शनिबार, २०७८ | ०८:३१:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा काेराेनाभाइरस विरुद्धका खोपहरु खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत कोभिडविरुद्धको खोपहरु आउने क्रम जारी छ । एक वर्षको अवधिमा नेपालमा विभिन्न पाँचथरीका ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप आइसकेका छन् । जसमध्ये खोप अभियान सुरु भएदेखिको एक वर्षको अवधिमा ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २०७७ माघ १४ गते देखि २०७८ माघ १३ गते सम्ममा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप नेपाल भित्रिएको छ । ती मध्ये हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाएकाे मन्त्रालयले बताएकाे छ ।
१. मोडर्ना
कोभ्याक्स लागत साझोदारी (विश्व बैंक मार्फत)
डोज–१६ लाख ६० हजार ८००
प्राप्त मिति– माघ ११
२. कोभिसिल्ड
स्रोत– खरिद
डोज–१० लाख
प्राप्त मिति – फागुन १०
३. कोभिसिल्ड
स्रोत– भारतीय सेनाले नेपाली सेनालाई अनुदान दिएको
डोज–१ लाख
प्राप्त मिति – चैत १५
४. कोभिसिल्ड
कोभ्याक्स सुविधा
डोज–३ लाख ४८ हजार
प्राप्त मिति –फागुन २३
५. सिनोफार्म (भेरोसेल)
स्रोत– चीन अनुदान
डोज–८ लाख
प्राप्त मिति – चैत १६
६. सिनोफार्म (भेरोसेल)
स्रोत– चीन अनुदान
डोज–१० लाख
प्राप्त मिति –जेठ १८
७. सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–४० लाख
प्राप्त मिति – जेठ २६ र २९ र असार ८,९,११, १६
८. जोनसोन एण्ड जोनसोन
स्रोत– कोभ्याक्स मार्फत अमेरिकाले अनुदानमा दिएको
डोज– १५ लाख ३४ हजार ८५०
प्राप्त मिति –असार २८
९. एस्ट्राजेनेका
स्रोत– भुटान सरकारको अनुदान
डोज–२ लाख ३० हजार
प्राप्त मिति –साउन २३
१०. एस्ट्राजेनेका
स्रोत– कोभ्याक्स मार्फत जापान सरकारको अनुदान
डोज– १६ लाख १४ हजार ७४० लाख
प्राप्त मिति – साउन २३ र २४, भदौ ५ र ७
११. सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–१६ लाख
प्राप्त मिति – भदौ २ र ३
१२. एस्ट्राजेनेका
स्रोत– बेलायत सरकारको अनुदान
डोज–१ लाख ३१ हजार १२०
प्राप्त मिति –भदौ १०
१३. सिनोफार्म (भेरोसेल)
स्रोत– खरिद
डोज–४४ लाख
प्राप्त मिति –असोज १
१४. सिनोफार्म (भेरोसेल)
स्रोत– चीनको रेडक्रसले नेपालको रेडक्रसलाई अनुदान दिएको
डोज–१ लाख
प्राप्त मिति –असोज ८
१५. कोभिसिल्ड
स्रोत– खरिद
डोज– १० लाख
प्राप्त मिति –असोज २३
१६. फाइजर
स्रोत– कोभ्याक्स अनुदान
डोज–१ लाख ६२०
प्राप्त मिति –कात्तिक ८
१७. भेरोसेल
स्रोत– कोभ्याक्स मार्फत लागत साझेदारी
डोज–१० लाख २० हजार
प्राप्त मिति –कार्तिक १०
१८. एस्ट्राजेनेका
स्रोत– माल्भदिभ्स सरकारको अनुदान
डोज–२ लाख १ हजार ६००
प्राप्त मिति – कात्तिक १४
१९. भेरोसेल
स्रोत– पिचार सी ग्रान्ड
डोज–१६ लाख
प्राप्त मिति – कात्तिक १७
२०. भेरोसेल
स्रोत– पिएलए टु नेपाल आर्मी ग्रान्ड
डोज–३ लाख
प्राप्त मिति – कात्तिक १९
२१. एस्ट्राजेनेका
स्रोत– कोभ्याक्स सुविधा
डोज–३ लाख४८
प्राप्त मिति – कात्तिक २४
२२. एस्ट्राजेनेका
स्रोत– कोभ्याक्स मार्फत स्वीस सरकारको अनुदान
डोज–१ लाख ४४
प्राप्त मिति – कात्तिक २४
२३. सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१० लाख ५८ हजार ८९२
प्राप्त मिति – कात्तिर्क २५
२४. सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–४ लाख ११ हजार ७६८
प्राप्त मिति –कात्तिक २९
२५. सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१० लाख ५८ हजार ९४०
प्राप्त मिति – कात्तिक २९
२६. एस्ट्राजेनेका
स्रोत– क्यानडाबाट प्राप्त
डोज ३ लाख ६८ हजार १००
प्राप्त मिति–कात्तिक ३०
२७. कोभिसिल्ड
स्रोत– कोभ्याक्स सुविधा
डोज–७ लाख २५ हजार ५००
प्राप्त मिति– मंसिर १३
२८. कोभिसिल्ड
स्रोत– कोभ्याक्स सुविधा
डोज–९ लाख ७२ हजार
प्राप्त मिति– मंसिर १५
२९. मोडर्ना
स्रोत– कोभ्याक्स एएमसी
डोज–१ लाख ८८ हजार ४००
प्राप्त मिति–मंसिर १७
३०. कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–६ लाख
प्राप्त मिति– मंसिर २२
३१. मोडर्ना
स्रोत– कोभ्याक्स एएमसी
डोज–१४ लाख ९७ हजार २००
प्राप्त मिति– मंसिर २३
३२. मोडर्ना
स्रोत– कोभ्याक्स जर्मन सहयोग
डोज–१९ लाख ६५ हजार ६००
प्राप्त मिति– मंसिर २६
३३. कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–१८ लाख ७१ हजार
प्राप्त मिति– मंसिर २
३४. जोनसोन एण्ड जोनसोन
स्रोत– कोभ्याक्स जर्मनी सहयोग
डोज–२१ लाख ७६ हजार ६५०
प्राप्त मिति– पुस १
३५. सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–१२ लाख १ हजार ८८७
प्राप्त मिति–पुस ५
३६. कोभिसिल्ड
स्रोत– कोभ्याक्स एएमसी
डोज–१८ लाख ७० हजार ५००
प्राप्त मिति– पुस ५
३७. फाइजर
स्रोत– कोभ्याक्स मार्फत अमेरिका सहयोग
डोज– ६लाख ६४ हजार ५६०
प्राप्त मिति– पुस ९
३८. सिनोफार्म (भेरोसेल)
स्रोत– कोभ्याक्स लागत साझेदारी
डोज–११ लाख ८४ हजार ९१३
प्राप्त मिति– पुस २७
३९. मोडर्ना
स्रोत– कोभ्याक्स लागत साझोदारी (विश्व बैंक मार्फत)
डोज–१६ लाख ६० हजार ८००
प्राप्त मिति– माघ ११ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस