कजाकिस्तानमा हिंसात्मक प्रदर्शनमा कम्तीमा १६४ जनाकाे ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १५:३३:०० मा प्रकाशित

एजेन्सी । हिंसात्मक प्रदर्शनमा कम्तीमा १६४ व्यक्तिको मृत्यु भएको छ । कजाकिस्तानमा हिंसात्मक प्रदर्शनमा कम्तीमा १६४ व्यक्तिको मृत्यु भएको हाे भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ । आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको सीएनएनले जनाएकाे छ
कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म कम्तीमा ५,१३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
कजाकस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन् । कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता हो र मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालनसहित सङ्कटकालको घोषणा समेत गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस