स्वास्थ्य
मङ्गलबारबाट बालबालिकालाई फाइजर खोप दिइँदै
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १५:१८:०० मा प्रकाशित

काठमाडाैं । बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । काठमाडाैँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको हाे । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका साे उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । कार्यालयले उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस