सुजाता काेइराला प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | ११:२६:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता कोइरालाले उप-सभापतिमा उम्मेदवारी दिने भएकी छन् ।
कोइराला परिवारकी नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने सिंहको सचिवालयले जनाएको छ ।
कोइराला प्रकाशमान सिंहको कार्यक्रममा देखिनुले पनि उनी साेही टिमबाट उपसभापति उठ्ने संकेत देखिएको छ ।
सिंहले शनिबार नै आफूसहितको प्यानल घोषणा गर्न लागेका छन् ।
कोइराला परिवारबाट नेता शेखर कोइराला सभापतिका लागि उम्मेदवारी दिने तयारी गरिरहँदा सुजाता भने सिंहको समूहमा देखिएकी हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हालसम्म सभापतिमा साझा उम्मेदवार छान्न सकेको छैन ।
सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी क-कसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले छलफलमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्राप्त प्रतिक्रिया
Abhishek AK VOTE FOR PRAKASH MAN SINGH - BEST WISHES
सुजाता कोईराला भङ्लादेश गयर राजनीति गर्नु नेपालमा होईन go back बाङ्लादेश ।
Yes, yes, yes
Rahar pugus hit gareko shekhar dai ko ho
Yaniko kam xina
हिलो मै फुल्ने छ, कमलको फुल सुतिता हावामा होइन धर्तिमै नै फक्रीने छ,
यो अधिबेशनमा सबैभन्दा कम मत ल्याएर लज्जास्पद हार हुने सुजाताको
भोलि उम्मेदवारी झिक्दा सबैको मन मुटुमा बस्नु हुनेछ
यो ग्रुप मा देख्दा माला सुक्ला जस्तो छ तर पनि सजायर राखौ ला
यो अधिबेशनमा सबैभन्दा कम मत ल्याएर लज्जास्पद हार हुने सुजाताको
स्वार्थि को घेरा बाट उम्किएर।
Marne belama hariyo kakro
मर्नेबेलामा कमिलाकाे पखेटा अाउछ भन्थे
प्रतिकृया दिनुहोस