अर्थतन्त्र

दक्षिण कोरिया जाने नेपाली कामदारहरुका लागि सटही सुविधासम्बन्धी नयाँ व्यवस्था यस्ताे

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गरिएको बताउँदै दक्षिण कोरिया जाने नेपाली कामदारहरुका लागि सटही सुविधासम्बन्धी नयाँ व्यवस्था गरेकाे छ ।

नयाँ व्यवस्थानुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्नेछ । 

नयाँ व्यवस्था

गाउँ सहर संवाददाता