अर्थतन्त्र
दक्षिण कोरिया जाने नेपाली कामदारहरुका लागि सटही सुविधासम्बन्धी नयाँ व्यवस्था यस्ताे
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १८:५६:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गरिएको बताउँदै दक्षिण कोरिया जाने नेपाली कामदारहरुका लागि सटही सुविधासम्बन्धी नयाँ व्यवस्था गरेकाे छ ।
नयाँ व्यवस्थानुसार नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउनु पर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस