कला
ब्रह्मा मिश्रको शंकास्पद मृत्यु
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १५:१३:०० मा प्रकाशित

एजेन्सी । अभिनेता ब्रह्मा मिश्रको शंकास्पद मृत्यु भएको छ । वेब सिरिज मिर्जापुरमा ललितको भूमिकाबाट चर्चित बनेका थिए ।
मिश्रको शव मुम्बईको वर्सोवास्थित उनको फ्ल्याटमा भेटिएको थियो । मिश्रको शव धेरै दिनअघिको हुँदा शव सडिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार ३६ वर्षीय मिश्राले नोभेम्बर २९ मा छाती दुखेको गुनासो गरेका थिए । छाती दुख्ने समस्या भएपछि उनले चिकित्सकलाई देखाएर औषधि लिएर फर्किएका थिए ।
केही रिपोर्टमा उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ । शव वाशरूममा भेटिएको थियो । उनको तीन दिनअघि मृत्यु भएको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस