आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, तरलता अभाव सुध्रिएला ? (पूर्ण पाठसहित)
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १७:१९:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेकाे छ ।
जारी समीक्षामा कोभिड–१९ विरुद्ध खोपको उपलब्धता बढेको, कोभिड संक्रमण दर कम हुँदै गएको र संक्रमण नियन्त्रणका लागि अपनाइएका बन्दाबन्दी लगायतका धेरैजसो नियन्त्रणात्मक प्रावधानहरु खारेज भएको हुँदा समग्र आर्थिक क्रियाकलापहरु पुनरुत्थान हुन थालेको उल्लेख छ ।
साथै राष्ट्र बैंकका अनुसार, अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असर सम्बन्धी यस बैंकले २०७८ कात्तिकमा गरेको सर्वेक्षण अनुसार पछिल्लो समय आर्थिक क्रियाकलाप विस्तारले गति लिन थालेको देखिएको छ ।
नीतिमा आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा रिपोमार्फत्रु.१८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत् रु. ८२२ अर्ब ६८ करोड गरी कुल रु. १००८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको उल्लेख छ ।
२०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस