त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा–३० मा सम्मान कार्यक्रम
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | २०:३१:०० मा प्रकाशित

लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा–३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान गरेको छ ।
मन्दिरको पूजा सेवा समितिले मन्दिर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मण्डलीका संयोजक शालिग्राम गौतमसहित सम्पूर्ण सदस्यहरुलाई सम्मान गरेको हो ।
भजन मण्डलीका बोधराज गौतम, कृष्णप्रसाद सुवेदी, बुद्धिसागर पौडेल, थमन थापा, चन्द्रप्रसाद तिवारी, बाबुराम ढकाल, गुरुप्रसाद गौतम, पदमलाल ताम्राकार, विरेन्द्र पौडेल, दिपक बराल, टंक लामिछाने, शिव प्रसाद न्यौपाने, कृष्ण प्रसाद लामिछाने, देवुप्रसाद भट्टराई, सरज्यू अधिकारी, हरि प्रसाद तिमिल्सीना, सरोज रानाघाट र गुरुप्रसाद गौतमलाई सम्मान गरेको हो ।
कार्यक्रममा मन्दिरको पूजा सेवा समितिका संयोजक कृष्णप्रसाद लामिछानेले भजन भण्डली र स्थानीय सबैमा आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा बामदेव शर्मा जमरकट्टेलले धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस