प्रविधि

टेलिकमले विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर

काठमाडाैँ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।

सो अफर मिति २०७८।७।१ देखि ९० दिन लागु हुने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता