गाउँ सहर
गोरखामा भूकम्पको धक्का
- गाउँ सहर संवाददाता
- ३१ असोज आइतबार, २०७८ | ०९:४३:०० मा प्रकाशित
काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।
गोरखाको मानबु केन्द्रविन्दु भएर बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युटको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालको भूकम्पकै परकम्प हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
प्रतिकृया दिनुहोस