राजनीति

राप्रपा पर्साको जिल्ला अधिवेशन सम्पन्न, युवा नेता ठाकुरको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन

पर्सा । राप्रपा पर्सा जिल्लाको अधिवेशन सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा युवा नेता अंगद ठाकुरको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथि राप्रपा विषेश समिति सदस्य रामचन्द्र राय, विशेष अतिथिमा क्रमशः राप्रपा निर्देशन समिति सदस्य श्याय तिमिल्सिना, राप्रपा निर्देशन समिति सदस्य रामप्रताप साह, राप्रपा निर्देशन समिति सदस्य मोहन यादव र अतिथि राप्रपा कार्यसम्पादन समिति सदस्य जनकराज पाठक सहभागी थिए ।

गाउँ सहर संवाददाता