राजनीति
राप्रपा पर्साको जिल्ला अधिवेशन सम्पन्न, युवा नेता ठाकुरको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन
- गाउँ सहर संवाददाता
- १६ असोज शनिबार, २०७८ | १८:१९:०० मा प्रकाशित

पर्सा । राप्रपा पर्सा जिल्लाको अधिवेशन सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा युवा नेता अंगद ठाकुरको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अधिवेशनमा प्रमुख अतिथि राप्रपा विषेश समिति सदस्य रामचन्द्र राय, विशेष अतिथिमा क्रमशः राप्रपा निर्देशन समिति सदस्य श्याय तिमिल्सिना, राप्रपा निर्देशन समिति सदस्य रामप्रताप साह, राप्रपा निर्देशन समिति सदस्य मोहन यादव र अतिथि राप्रपा कार्यसम्पादन समिति सदस्य जनकराज पाठक सहभागी थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस