वातावरण

शनिबारकाे माैसम, केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग

काठमाडौँ । आज २०७८ आश्विन ९ गते शनिबार, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता