वातावरण

शुकरबार केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहितकाे वर्षा

काठमाडाैँ । २०७८ आश्विन ८ गते शुक्रबार जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता