वातावरण

आज केहि स्थानहरुमा मेघ गर्जन र र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ आश्विन २ गते शनिबार दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता