स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत