समाज

आज कोशी,नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने

तस्बिरः रूद्र दर्लामी, कमला नदी ।

काठमाडाैँ । आज कोशी,नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने; कर्णाली,महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने;मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाे विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता