समाज
तस्बिरः रूद्र दर्लामी, कमला नदी ।
आज कोशी,नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने
- गाउँ सहर संवाददाता
- १२ भदौ शनिबार, २०७८ | ०९:३३:०० मा प्रकाशित

काठमाडाैँ । आज कोशी,नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने; कर्णाली,महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने;मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाे विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस