अर्थतन्त्र

“घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन भएकाे बताएकाे छ । उसले साेहिनुसार कार्य गर्नगराउन भनेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत