गाउँ सहर
काठमाडाैं जिल्ला प्रशासनद्वारा जनैपूर्णिमा, गाइजात्रालगायत पर्व सांकेतिकरुपमा मनाउन आग्रह
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा कायमै रहेकाले जनैपूर्णिमा, ऋषितर्पणी र गाइजात्रा लगायतका पर्व भीडभाड नहुने गरि सांकेतिकरुपमा मनाउन आग्रह गरेको छ ।
कोभिड–१९ को संक्रमण दर उच्च रहेकाले यस अवधिमा पर्न जाने पर्वलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागतरुपमा सांकेतिकरुपले मनाउन प्रशासनले भनेको हो ।
भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहेकाले भीडभाडजन्य गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस