स्वास्थ्य

नेपालमा कप्पा भेरिअन्ट पुष्टी, सबै उमेर समूहकाे लागि घातक

काठमाडाैँ । नेपालमा काेराेनाकाे कप्पा भेरिअन्ट पुष्टी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी पछिल्लाे जेठदेखि असारसम्मकाे नमूना परीक्षणबाट कप्पा भेरिअन्ट पुष्टी भएकाे बताएकाे हाे ।

गाउँ सहर संवाददाता