गाउँ सहर

पहिरोले रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

प्रतिकात्मक फाेटाे ।

रूपन्देही । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका-९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।

गाउँ सहर संवाददाता