स्वास्थ्य

काेराेना नेपालः कुन जिल्लामा सक्रिय संक्रमित, हेर्नहाेस्

काठमाडाैँ । नेपालमा गत २४ घण्टामा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ६१ रहेको छ । याेसहित कुल मृतककाे संख्या ८३६६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेहि अवधिमा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या ६०६७७८ पुगेकाे छ । 

सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन् । याेसहित कुल निकाे हुनेकाे संख्या ५२७१११ पुगेकाे छ ।

मन्त्रालयका अनुसार निम्न जिल्ला राताे, गाढा राताे र हरियाे रंगमा परेका छन् ।

गाउँ सहर संवाददाता