स्वास्थ्य
काेराेना नेपालः कुन जिल्लामा सक्रिय संक्रमित, हेर्नहाेस्
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा गत २४ घण्टामा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ६१ रहेको छ । याेसहित कुल मृतककाे संख्या ८३६६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेहि अवधिमा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या ६०६७७८ पुगेकाे छ ।
सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन् । याेसहित कुल निकाे हुनेकाे संख्या ५२७१११ पुगेकाे छ ।
मन्त्रालयका अनुसार निम्न जिल्ला राताे, गाढा राताे र हरियाे रंगमा परेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस