स्वास्थ्य

६० देखि ६४ वर्षका सबैलाई जेठ २५ बाट काेराेना खाेप

काठमाडाैँ । जेठ २५ बाट ६० वर्षदेखि ६४ वर्षसम्मका सम्पूर्ण नागरिकलाई काेराेना खाेप लगाइने भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर साे दिनबाट चीनीयाँ खाेप भेराे सेल लगाइने बताएकाे हाे ।

गाउँ सहर संवाददाता