स्वास्थ्य
काेराेना अपडेटः चौबीस घण्टामा ६०८० जना निको, ४४८७ संक्रमित थपिए, ११६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १५ जेठ शनिबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस