शिक्षा

भाेलिबाट विद्यालय बन्द

काठमाडाैँ । भाेलिबाट विद्यालय बन्द हुने भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी गराएकाे हाे ।

मन्त्रालयले अस्वभाविक वातावरणिय परिस्थितिकाे कारण याे अवस्था सिर्जना भएकाे बताएकाे छ । तत्कालका लागि शुक्रबार २० गतेसम्म विद्यालय छुट्टी गर्ने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ ।

तर परीक्षा चलिरहेका विश्वविद्यालय र उच्च शिक्षालयले भने मापदण्डमा रहेर परीक्षा सञ्चालन गर्न सकिने उसले बताएकाे छ ।

पूर्ण सूचना

गाउँ सहर संवाददाता