शिक्षा
भाेलिबाट विद्यालय बन्द
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०७७ | १६:०९:०० मा प्रकाशित

काठमाडाैँ । भाेलिबाट विद्यालय बन्द हुने भएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी गराएकाे हाे ।
मन्त्रालयले अस्वभाविक वातावरणिय परिस्थितिकाे कारण याे अवस्था सिर्जना भएकाे बताएकाे छ । तत्कालका लागि शुक्रबार २० गतेसम्म विद्यालय छुट्टी गर्ने निर्णय भएकाे मन्त्रालयले जनाएकाे छ ।
तर परीक्षा चलिरहेका विश्वविद्यालय र उच्च शिक्षालयले भने मापदण्डमा रहेर परीक्षा सञ्चालन गर्न सकिने उसले बताएकाे छ ।
पूर्ण सूचना

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस