गाउँ सहर
प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण पुगेकाे बेला प्रधानन्यायाधिश र प्रधानसेनापतिबीच भेटघाट
- गाउँ सहर संवाददाता
- १० फाल्गुण सोमबार, २०७७ | १६:१६:०० मा प्रकाशित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटघाट भएकाे छ ।
प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति सोमबार दिउँसो थापा सर्वोच्च अदालत पुगेका छन् ।
थापा र जबराले भेटवार्ता गरे पनि के विषयमा छलफल गरेका हुन् भन्ने खुलाइएको छैन । थापा र जबराको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यतिबेला सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण पुगेको छ । यही बेला प्रधानसेनापति जबरालाई भेट्न अदालत पुगेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस