गाउँ सहर

यसरी सिकायाे यातायात व्यवस्था विभागले सवारी साधनमा नम्बर लेख्ने तरिका

  • १० मङ्सिर मंगलबार, २०७६ | १६:२१:०० मा प्रकाशित
फाइल तस्बिर

काठमाडाैं । यातायात व्यवस्था विभागले नम्बर लेख्ने नियम बमोजिम नलेखेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले एक सुचना जारी गर्दै  नियम अनुसार नम्बर प्लेट नलेख्ने सवारीधनीलाई कारबाही गर्ने  चेतावनी दिएको छ । 

आफूले चढ्ने मोटरसाइकल वा गाडीको नम्बर प्लेटको प्रयोग अधिकांशले गलत तरिकाले गरेको विभागले जनाएको छ । मोटर साइकल वा गाडीको अगाडीको नम्बर प्लेटमा तल र माथि गरी दुइ लाइनमा र पछाडिको नम्बर प्लेटमा तीन लाइनमा नम्बर लेख्नुपर्नेछ । यदि यस्तो नपाइए तपाईँ विभागको कारवाहीमा पर्नुहुनेछ 

तपाईँको मत