लायन्स क्लब अफ काठमाडाैं बाैद्धका सदस्यहरूबाट १५ विद्यार्थीहरुकाे अभिभावकत्व ग्रहण
- गाउँ सहर संवाददाता
- ६ असार शुक्रबार, २०७६ | १३:२३:०० मा प्रकाशित

काठमाडौं । लायन्स क्लब अफ काठमाडाैं बाैद्धका सदस्यहरूले काठमाडाैंका दुई विद्यालयका १५ विद्यार्थीकाे अभिभावकत्व ग्रहण गरेका छन् ।
तामाङ समुदायका बाहुल्यता रहेकाे काठमाडौंको कर्णाली भनेर चिनिने सुन्दरीजल शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्तिको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १,ओख्रेनी सुन्दरीजलमा रहेको बागद्वार प्राथमिक विद्यालयका ५ र ईश्वरी आधारभूत विद्यालयका १० बालबालिकाहरुलाई बिहीबार लायन्स क्लबले कापी बितरण, तथा अभिभावकत्व ग्रहण गरेका हाे ।
लायन्स क्लब अफ काठमाडौं बौद्धको संयोजनमा बागद्वार प्राविलाई २५० थान र ईश्वरी आधारभूत विद्यालयलाई १२५० थान गरी जम्मा १५०० थान कापी १५० जना विद्यार्थीहरुलाई बितरण गरिएको थियो ।
अभिभावकत्व ग्रहण गर्नेहरूमा
प्रेसिडेन्ट युवराज सापकाेटा २ जना,
फस्ट भाइस प्रेसिडेन्ट भुवन पाेखरेल -२,
उद्धव सापकाेटा -१
तिलक कुमार श्रेष्ठ -२
शिवराज खड्का -२
केदार प्रसाद चाैलागाइँले -२
जीवन श्रेष्ठ -२
दीपलाल तामाङले -२ जनाकाे अभिभावकत्व ग्रहण गरेका छन् ।
तस्बिर : गाउँ सहर ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस