अर्थतन्त्र

साताकाे तेस्राे दिन धितोपत्र बजारमा सुधार

काठमाडौं ।  आज साताकाे तेस्राे दिन धितोपत्र बजारमा सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज ० दशमलब ७८ अङ्कले बढेको हो । 

नेप्से परिसूचक ० दशमलब ०७% ले बढेर एक हजार १६८ दशमलब ८३ विन्दुमा पुगेको छ ।

कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरिद बिक्री भएको हाे । 

 

तपाईँको मत