विश्व

ट्रम्पकाे शपथ ग्रहण गर्न ७५ दिन लाग्ने: यस अवधिमा के हुन्छ; वाइडेनले कसरी शक्ति हस्तान्तरण गर्नेछन् ?

डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति बन्ने निश्चित भएकाे छ । उनले ५३८ मध्ये २७७ सिट पाएका छन्, जुन बहुमतका लागि आवश्यक पर्ने २७० सिटभन्दा ७ बढी हो । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले कडा संघर्ष गरे पनि २२४ सिट मात्र जित्न सकेकी छन् ।

चार वर्षअघि हार स्वीकार गर्न अस्वीकार गर्ने, युएस क्यापिटलमा हिंसक विद्रोह भड्काउने, जघन्य आरोपमा सजाय पाएका र दुईवटा हत्याको प्रयासमा बाँचेका पूर्व राष्ट्रपतिका लागि यो हलिउडको पुनरागमन हो ।

राज्य निर्वाचन अधिकारीहरूले चुनाव प्रमाणित गरेपछि यस वर्ष, त्यो डिसेम्बर १७ मा राष्ट्रपतिकाे सपथ हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत