जीवनशैली

विवाहपछि पनि टाढाको पुरुषमा कहिले र किन आउँछ महिलाको मन, यी हुन ५ कारण

  • १७ असोज बुधबार, २०७५ | १४:२५:०० मा प्रकाशित

तपाइँले कयौँपटक देख्नुभएको होला मानिसहरु धेरै वर्ष पुरानो सम्बन्धको कारण जीवनमा कुनै तेस्रो व्यक्तिको जरुरत महसूस गर्न थालेका छन् । कुनै सम्बन्धलाई मजबूद बनाउनको लागि त्यसमा माया र विश्वास हुनु अत्यन्तै जरुरी छ । यसका वाबजूद आखिर एक दिन यस्तो किन हुन्छ कि महिलाहरु आफ्नो साथीलाई छाडेर कुनै पराई पुरुषतर्फ आकर्षित हुन थाल्छन् ! आउनुहोस् जानौँ यसको पछाडि लुकेको पाँच कारण ।

१. अतीत : पराई पुरुषमा आकर्षित हुने प्रमुख कारण उनको अतित हो । पुरानो मायालाई भूल्न नसकेर अतीततर्फ झुकाव महशुष गर्दछन् ।
२. समयको कमी : आफ्नो साथीसँग समय बिताउन चाहँदा चाहँदै नपाएपछि महिला पराई पुरुषको शरणमा पर्छिन् ।
३. भावनात्मक एक्लो : एक्लो हुँदा, कुरा गर्ने साथी नपाउँदा पनि महिलाहरु पराईमा निर्भर हुन जान्छन् । तसर्थ, भावनात्मक सम्बन्ध हुनु जरुरी छ ।
४. परिवर्तन : भेट्दा परिवर्तन हुने व्यवहारले महिलाहरुको आकर्षण अन्तै जाने गर्दछ ।
५. जरुरत : कयौँ पटक महिला दोस्रो पुरुषसँग अफेयर गर्दछन् । एजेन्सी

तपाईँको मत