समाज

संविधान दिवसमा श्रमदान

  • ३ असोज बुधबार, २०७५ | १३:५१:०० मा प्रकाशित
तस्वीरः सन्तोष गौतम

म्याग्दी । संविधान दिवसको अवसरमा बेनीबजार संरक्षणका लागि कालीगण्डकीको कटान नियन्त्रण गर्न बुधबार ग्यावियन पर्खाल निर्माण गर्दै कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी र स्थानीयवासी ।

तपाईँको मत