फोटो

संविधान दिवसमा र्याली

  • ३ असोज बुधबार, २०७५ | ०९:१५:०० मा प्रकाशित
काभ्रेपलाञ्चोकमा ‘संविधान दिवस समारोह २०७५’ र्याली ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकले ‘संविधान दिवस समारोह २०७५’ को अवसरमा बिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको र्याली । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी नेपाली सेना तथा उद्योग वाणिज्य संघ र विभिन्न संघ-संस्थाहरुको प्रतिनिधित्व रहेको र्याली बजार परिक्रमा गरी पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो । तस्विर : पेमा लामा, रासस, काभ्रेपलाञ्चोक ।

तपाईँको मत