फोटो

ढुंगाको जाँतो लैजाँदै

  • २६ भदौ मंगलबार, २०७५ | १७:२७:०० मा प्रकाशित
पानीघट्ट सञ्चालनका लागि ढुंगाको जाँतो लैजाँदै स्थानीयवासी ।

खोटाङको साकेला गाउँपालिका–३ खिदिमा निर्माण गरिएको खोबुखोला पिलो लघुजलविद्युत आयोजनास्थलमा सुधारिएको पानीघट्ट सञ्चालनका लागि ढुंगाको जाँतो लैजाँदै स्थानीयवासी । तस्वीर : केदार मगर, खोटाङ, रासस

तपाईँको मत