जीवनशैली

स्वास्थ्य टिप्स : काम गर्नु अघि खानुहोस यी ५ चिज

  • २० भदौ बुधबार, २०७५ | ०९:४०:०० मा प्रकाशित

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर ७ तारिकमा नेशनल न्यूट्रिशन विक मनाइन्छ । यसको मुख्य उद्धेश्य भनेको स्वस्थ्यलाई सही तरिकाले खानपानमा ध्यान जागरुक गराउन नै हो । तपाइँले जान्नुपर्छ काम अघि र पछि के खाने के नखाने भन्ने बारे जानकार हुनैपर्छ । विशेष गरी एक्सरसाइज भन्दा पहिले पोषक तत्व भएको चिज खानु आवश्यक छ । यसले गर्दा काम गर्न जाँगर पैदा हुन्छ । यी ५ चिजहरु हामी तपाइँलाई बताउन गइरहेका छौँ ।

१. केरा
२. आँप
३. ब्लुबेरी
४. अण्डा
५. अंगुर वा आरु । एजेन्सी
 

तपाईँको मत