जीवनशैली

हाइ हिल्स लगाएर नहिँड्नुहोस्, डान्स गर्नपनि सजिलो, तर अपनाउनुहाेस् यो टिप्स

  • १९ भदौ मंगलबार, २०७५ | २२:२३:०० मा प्रकाशित
Pinterest

काठमाडौँ । हाइ हिल्स लगाएर हिँड्न हरेक केटी वा महिलाहरुलाई राम्रो लाग्छ । तर दिनभर यो हिल्सका चप्पल वा जुत्ता लगाउँदा घाउ सिवाय केही हुँदैन जुन हामी सबैलाई थाहा छ । तसर्थ आज हामी तपाइँलाई केही यस्ता टिप्सहरु बताउन गइरहेका छौँ जसले तपाइँलाई पुरानो समस्या भोग्नु नपर्ने हुन्छ ।

१. सबैभन्दा पहिले आफ्नो खुट्टालाई चिन्नुहोस् । सबैको खुट्टा एकनाशको हुँदैन । कसैको फ्लेट हुन्छ भने कसैको कव्र्ड फिट हुन्छ । यही अनुसार आफ्नो हिल्स चुन्नुहोस् ।
२. हिल्सको जब कुरा हुन्छ केटिहरुको पहिलो रोजाई पेन्सिल हिल्स या स्टिलेटो हुन्छ । तर तपाइँलाई हिलको साथसाथै कम्फर्ट चाहिन्छ भने तपाइँ ब्ल्याक हिल्सको चयन गर्न सक्नुहुन्छ । यसले खुट्टामा कम प्रेशर बनाउँछ र दुःखाई कम गर्छ ।
३. हिल्स किन्ने समय जहिल्यैपनि ध्यानमा राख्नुहोस हिल चयन गर्दा बढी कभरेज हुने चयन गर्नुहोस् । जति बढी कभरेज हुन्छ त्यतिनै सपोर्ट दिन्छ । एजेन्सी
 

तपाईँको मत