जीवनशैली

जिमको डब्बल फाइदा लिन चाहनुहुन्छ भने समावेश गर्नुहोस यी ३ चिजहरू

  • १९ भदौ मंगलबार, २०७५ | १९:१८:०० मा प्रकाशित

लण्डन । फिट बडी जो कोहिको पनि सपना हुन्छ । यो मामलामा अहिले साधारण महिलापनि सजग भएका छन् । वजन नियन्त्रण राख्नको लागि उनीहरु जिममा अधिक पसिना बगाउने गर्छन् ।

तर के तपाइँलाई थाहा छ ? केवल जिम जाँदाखेरी मात्र तपाइँ फिट हुनुहुन्न ! यसको साथ-साथै राम्रो डाइटको पनि आवश्यकता पर्दछ । आफ्नो डाइटमा मिनरल्स, प्रोटीन र भिटामिन मिसिएको फुड्सलाई सामेल गरेर तपाइँ जिमिंगको पूर्ण फाइदा उठाउन सक्नुहुन्छ ।

जरुरी तत्वले भरपूर फूड्सको भिडमा इनर्जी लेवल र इम्यूनिटी राखिरहनको लागि मद्यत गर्दछ । आज हामी जिम जाने महिलाको डाइटमा ३ चिजको बारेमा बताउन गइरहेका छौँ । जसलाई प्रयोग गर्दा पूर्ण शक्ति मिल्नेछ । साथै जिम गरेको असरपनि केही दिनमा देख्न सकिनेछ ।

१. अण्डा
२. दूध र 
३. लिटो (मकै, मुग, चना, अन्न)

यी चार चिजबाट आइरन, क्याल्सियम, पोटाशियम, मेग्नेशियम, फोस्फोरस, मेगनीज, ग्लूकोज, प्रोटीन जस्ता पोषक तत्वहरु शरीरमा प्राप्त हुन्छ । तसर्थ, यी चिजहरु जिमसँगै छुटाउनु भएन भने तपाइँमा त्यसको असर तुरुन्त देखिँदै जानेछ ।
 

तपाईँको मत