राजनीति

एमाले केन्द्रीय कमिटी बैठकको निष्कर्ष : उपचुनावबाट मत मात्र घटेकाले त्यहाँ सुधार गर्न सकिने  

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले उपचुनावबाट पार्टीको सिट नघटेको भन्दै मत मात्र घटेकाले त्यहाँ सुधार गर्न सकिने  निष्कर्ष निकालेको छ । उपचुनाव तीनवटा क्षेत्रमा भएको हो ।

केन्द्रीय सदस्य सुर्य थापाले भने, यहाँका क्षेत्रमा हामीले सिट गुमाएको होइन मत घटेको हो, उनले भने, “बाँकी हामीले १६५ निर्वाचन क्षेत्र र स्थानीय तहसम्म हाम्रो मिसन ग्रासरुट अभियान देखिएको छ । ”  आगामी जेठ १२ र १३ गते जनप्रतिनिधिहरूको कार्यशाला राखेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत