गाउँ सहर

यी हुन् मन्त्रिपरिषद् बैठकका नौ निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ । 

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एकसय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको हो ।

बैठकले विभिन्न नौवटा निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

गाउँ सहर संवाददाता

तपाईँको मत