फोटो

डेढ अर्बमा निर्माणाधीन दमक भ्यूटावर

  • १३ माघ शुक्रबार, २०७९ | ०९:०९:०० मा प्रकाशित

झापा । चर्चित आयोजनाका रुपमा रहेको दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’ । करिब पाँच बिगाहा क्षेत्रफलमा निर्माणाधीन भ्यूटावर करिब एक सय मिटर अग्लो हुने र यसको लागत भ्याटबाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ खर्च हुने अनुमान सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनीयर भुपेन्द्र यादवको छ । 

भ्यूटावर विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने छ । तस्बिर : यज्ञराज आङ्गदेम्बे, रासस

 

तपाईँको मत