अर्थतन्त्र

यस्ताे छ नेपाली बजारमा आज सुनचाँदीकाे भाउ

काठमाडौं । नेपाली सुनचाँदी बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा आज आइतबार घटेको छ । आज सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार  चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत